तिरुपति बालाजी सबैभन्दा धनी मन्दिर

भारत । भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजीको मन्दिर सबैभन्दा धनी मन्दिर मध्येमा परेको छ । भारतका चर्चित मन्दिर मध्येको बालाजी तिरुपतिमा दैनिक हजारौंको संख्यामा भक्तजन आउने गरेका छन् । आन्ध्र प्रदेशको चित्तुर जिल्लामा रहेको यो मन्दिरलाई द्रविड स्थापत्य शैलीको उत्कृष्ट नमूना पनि मानिन्छ । यो मन्दिरमा रहेको भान्सा कोठाले पनि यसको विशेषतालाई झल्काएको छ … Continue reading तिरुपति बालाजी सबैभन्दा धनी मन्दिर